अछाममा झडप, मतदान स्थगित

२०७४ मंसिर २१ बिहीवार
Newsdesk Shikharnews

काठ्माडौं २१ मंसिर   साफेबगर नगरपालिका वडा न. १३ को मतदान केन्द्रमा झडप भएको छ ।

उक्त मतदान केन्द्रमा बाम गठ्बन्धनका कार्यकर्ताले बुथ कबजा गर्न खोज्दा झडप भएको स्थानिय ले बताएका छन ।

अहिले त्याहाको अबस्था तनाव ग्रस्त रहेको बताइएको छ ।

झडपमा कांगे्रस कार्यकर्ता घाइते भएको खबर प्राप्त भएको छ।

उक्त मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ ।