तिन वटा बिरूवा रोपेर बैठकको उद्घाटन




२०७५ जेठ ३० बुधवार
Newsdesk Shikharnews

ललितपुर, ३० जेठ । युवासंघ नेपालकाे ३ नंम्बर प्रदेश कमिटीको बैठक बुधबार ललितपुरको तुलसिलाल प्रतिष्ठानमा सुरू भएकाे छ ।

बैठकको उद्घाटन रूदाक्ष, अनार र एभाेकाडाे का  ३ वटा बिरुवा रोपेर सुरू गरिएकाे छ ।

युवा संघका अध्यक्ष रमेश पाैडेलले ले रुद्राक्षको बिरुवा बरिष्ठ उपाध्यक्ष किरण  पाैडेलले एभाेकाडो र महासचिब  नरेश शाहीले अनारको बिरुवा रोपेर सुरु  गरेका थिए । 

बैठकमा युवासंघ नेपाल कसरी अगाडि बढ्ने  र  समिकरण  कसरी गराउने भन्ने बिषयमा वक्ताहरू ले आ-आफ्नो धारणा राखेका थिए ।