चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
२०७५ फागुन ४ शनिवार
अस्बिन खड्का, असार, २७
इलाका प्रहरी कार्यालय इटहरीले मंगलबार इटहरी १ माझी टोल बाट अन्दाजी १७ बर्षीया उमा माझि लिम्बु लाई पक्राउ गरेको छ,यहि असार २ गते कोठामा बेहोस अवस्थामा फेला परेकी ६ बर्षीया बालिका अपेक्षा लिम्बुको उपचार को क्रममा मृत्यु भएको थियो ।
प्रहरीले बालिका को मृत्यु पछि अनुसन्धान गरिरहेको थियो,प्रहरीको अनुसन्धान बाट प्रहरीले हत्यामा संलग्न १७ बर्षीया उमा माझि लिम्बुलाई मंगलबार इटहरी १ बाट पक्राउ गरेको हो र पक्राउ परेकी माझी मृत बालिकाको शौतेनी आमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरी हिरासतमा रहेकी उमाले दियको बयान मा आफुले रिस को आवेगमा आएर आफुले निज बालिकाको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छिन ।