संविधान दिबसःउदयपुरमा प्रभातफेरी सगै मनाईयो

२०७५ असोज ३ बुधवार
Newsdesk Shikharnews

उदयपुर ३,असोज।उदयपुर जिल्लाको सदरमुकाम गाईघाटकाे पिपलचोकमा सबिधान दिवस जिल्ला मुलसमारोह समितिको आयोजनामा अाज संविधान दिबस मनाईएको छ।संविधान दिवस २०७५ प्रभातफेरि सहित पिपलचोकमा कोण
सभा गरि शुखि नेपाली र समृद्ध नेपाल निर्माण गर्ने प्रतिबद्दता सहीत भब्यताका साथमा सम्पन्न भएको छ। उदयपुर जिल्लाको सदरमुकाम गाईघाटकाे पिपलचोकमा सबिधान दिवस जिल्ला मुलसमारोह समितिको आयोजनामा भएको कार्यक्रमलाई भब्यताको साथ सफल बनाउन
बिभीन्न संघ,सस्था तथा कार्यालयका प्रमुख,
जनप्रतिनिधिहरु, राजनीति पार्टीका नेता तथा कार्यकर्ताहरु, सुरक्षाकर्मिहरु, सचारकर्मिहरु लगायत सम्पुर्णको उपस्थीत रहेको थीयो।

(aaplumbingsa.com)