पाेखरा प्रिमियर लिग फाइनल Live




२०७५ कात्तिक २० मंगलवार
Newsdesk Shikharnews

पाेखरा, २० कात्तिक । पाेखरा प्रिमियर लिग ((पिपिएल) काे अाज फार्इनल खेल हुँदैछ । पाेखरा रंगसालामा भएकाे फाइनल खेलमा सरद भेष्वाकर कप्तानिमा रहेकाे पाेखरा पल्टन र पारस खड्का नेतृत्वकाे चितवन राइनाेज भिड्दैछ ।

हेर्नुहाेस लाइभ गेम ।