हट सीनको शूटिंग समयमा यी पाँच कलाकार भए अनियन्त्रित ! (तस्विर सहित)




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

बलिउड चलचित्रमा रोमान्टिक सिनहरु रहने गर्छन् भने यस प्रकारको कामुक सिनहरुलाई दर्शकहरुले पनि मन पराउने गर्छन्। यस प्रकारका दृश्यहरु चलचित्रमा धेरै मन पराइने गरिन्छ भने चलचित्र हिट हुनमा यस्ता सिनहरुको समेत हात हुने गर्छ। चलचित्रमा देख्दा धेरै सामान्य लागे पनि यस्ता सिनहरुको सुटिंग भने धेरैनै गार्हो हुने गर्छ। यस्ता दृश्यको अभिनयको समयमा केही कलाकार भने नियन्त्रण बाहिर समेत जाने गर्छन्। आज हामी केही घटनाहरुको बारेमा जानकारी दिने छौ,जसमा कामुक दृश्य दिने समय अनियन्त्रित भएका थिए।

विनोद खन्ना र डिम्बल कपाडिया

चलचित्र ‘प्रेम धर्म’ को शूटिंगको समयमा एक किस सिन दिनु पर्ने थियो। अभिनयको क्रममा विनोद खन्ना अनियन्त्रित भएर डायरेक्टरले रोक्न बोलेपछि पनि डिम्बल कपाडियालाई चुम्बन गरिरहे। जसका कारण विनोद खन्नाले डिम्बल कपाडियासँग माफी माग्नु परेको थियो।

माधुरी दीक्षित र विनोद खन्ना

विनोद खन्ना एक पटक मात्र नभई ‘दयावान’ चलचित्रको शूटिंगको समयमा पनि अनियन्त्रित भएका थिए। शूटिंगको अन्य पछि पनि विनोद खन्न माधुरी दीक्षितलाई चुम्बन गरिरहे।

माधुरी दीक्षित र रंजीत

फिल्म प्रेम प्रतिज्ञा को शूटिंगको समयमा एक बलात्कारको सिन खिच्नु पर्ने थियो तर त्यस समयमा रंजीतले आफ्नो नियन्त्रण गुमाउन पुगेका थिए भने त्यस क्रममा माधुरी दीक्षित धेरै त्रशित बन्न पुगेकी थिइन्।

सिद्धार्थ मल्होत्रा र जैकीलीन फर्नाण्डेस्

सिद्धार्थ र जैकलिन चलचित्र जेन्टल म्यानको लागि एक चुम्बनको शूटिंगको गरिरहेका थिए। उक्त समयमा सिद्धार्थ आफ्नो भूमिकामा यति डुबेकका थिए कि उनि शूटिंग अन्य पछि पनि जैकीलीनलाई चुम्बन गरिरहेका थिए।

रणबीर कपूर र एवलिन शर्मा

चलचित्र ‘ये जवानी है दीवानी’को हट दृश्यको शूटिंगको समयमा रणबिर कपूर पनि अनियन्त्रित भएका थिए। सिन सकिएपछि पनि रणबिर कपुर एवलिन शर्माको खुट्टा लाजमर्दो तरिकाबाट छुँदै थिए।