सचिन्द्र श्रेष्ठ । नेपाली पप संगीतमा छुट्टै छाप पार्न सफल गायक नबीन के भट्टराईले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन। उनकै स्वरमा रहेको गीतको भट्टराईले सार्वजनिक गरेका हुन् । प्रेमभाव बोल्ने गीतमा सरदराज मैनालीको गीत तथा संगीत रहेको गीतमा युवराज खत्रीले सम्पादन गरेका छन।
संजय भट्टराई, प्रकृति कंडेल र समी श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोलाई सरद् राज मैनालीले निर्देशन, दीपेश सिंहको संगीत संयोजन, डि.ओ.पि. युस ढकालले गरेका छन्।
रूपा मैनालीको प्रस्तुति रहेको गीतलाई फुर्सद टिभीले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो।
https://youtu.be/nfB3Q9fqJ3Q
Leave a Reply