तिमीलाई सम्झेर सार्वजनिक

२०७५ माघ १८ शुक्रवार
Newsdesk Shikharnews

कविर बञ्जाडेको स्वरमा रहेको गीत तिमीलाई सम्झेर युट्युवबाट सार्वजनिक भएको छ । बिना गुरुङको शव्द तथा संगीत रहेको गीतको भिडियोमा सुनिल बलाल र रियाले मोडलिङ गरेका छन् । भिडियोको सम्पाद एपी र छायांकन एवम् निर्देशन मेल्टेड हार्टको रहेको छ ।

भिडियोमा कास्टिङ कलाकारका रुपमा सरिता मगर र सन्जु पौडेललाई पनि देख्न सकिन्छ ।

Loading...