धुमधाम साथ मनाईयो बैशाखी पर्व, उपराष्ट्रपति पुन पनि सहभागी

२०७६ वैशाख २ सोमवार

काठमाडौं, २ बैशाख । ललितपुरको कुपण्डोलस्थित् गुरु नानक गुरुद्धारामा हिजो बैशाखी पर्व धुमधामका साथ मनाईएको छ । उपराष्ट्रपति नन्द बहादुर पुन र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीको उपस्थितिमा उक्त पर्व भव्य रुपमा मनाईएको हाम्रा सहकर्मी रामगोपाल राय यादवले जानकारी दिए ।

Loading...