मायाले बाेलायाे बाेलकाे गीत रिलिज ( भिडियो सहित )

२०७६ जेठ ८ बुधवार
Newsdesk shikharnews

मायाले बोलायो बोलको गीत रिलिज भएको छ।ओ यश आर डिजिटल बाट रिलिज गरिएको गीतमा मिरा देवी राई को शब्द तथा सङ्गीत रहेको छ ।यसैगरी आवाज रोशन राई, एरेन्ज राजु कार्की ले गरेका छन। आफ्नो मायालु को सम्झनामा रचिएको गीतमा मायालाई दोज्दा खोज्दै अरुकै भएको कथा देखाइएको छ ।मायालु जोडीको भुमिकामा बेनिश भण्डारी तथा हिरा लाई प्रस्तुत गरिएको छ भने भिडियो लाई निर्देशन तथा सम्पादन सुमन तामाङले गरेका छन। छायङ्कन रामेश्वर जिरेल ले गरेका छन भने मेकअप सपना लम्सालको रहेको छ। फुर्सदको समयलाइ सदुपयोग गर्दै रचना गर्ने मिराको यो पहिलो गित हो र छिट्ै अर्को भिडियो बजारमा आउदै छ ।