सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!

२०७६ भदौ ९ सोमवार
Newsdesk Shikharnews

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने ५ लाख, युवराज कँडेल ३ लाख र रुकु भन्ने अस्मिता कार्की साधारण तारिखमा रिहा  भएका छ्न ।

जिवल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएका हुन।

(https://www.plu68.com/)