New from Nepal

बुधबार सपथ लिदै सांसद भट्टराई

गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वा्चित सांसद विद्या भट्टराईको पद तथा गोपनीयताको सपथ ग्रहणको कार्यक्रम बुधबार रहेको जनाइएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले सांसद भट्टराईलाई पद तथा गोपनीयताको सपथ गराउने तयारी रहेको छ । हाल सभामुख नभएका कारण उपसभामुखले सपथ गराउन कार्यक्रम रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *