रुष्ट सोनाक्षी

Vianet

एजेन्सी पुस ४ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बलत्कारका घटना बढ्दै जाँदा कोही पनि भारतको छोरी बन्न नचाहेको बताएकी छन् । हाल भारतमा बढ्दो बलात्कारको घटनाप्रति रुष्ट हुँदै उनले देशमा कोहि महिला सुरक्षित नभएको बताएकिछिन् । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘कोही पनि भारतको छोरी बन्न चाहिरहेका छैनन् ।’ एक महिला पशु चिकित्सकको बलात्कारपछि भएको हत्याको भत्र्सना गर्दै उनले सोधेकी छिन्, ‘आखिर यस्ता घटना बारम्बार किन दोहोरिरहेका छन्? ’

Vianet

‘देशमा कुनै पनि महिला सुरक्षित छैनन् । यदि यस्तै स्थिति रहिरह्यो भने अब कोही पनि भारतको छोरी बन्ने छैनन्,’ सोनाक्षी हाल नायक सलमान खानको आगामी फिल्म ‘दबंग ३’ को प्रमोसनमा व्यस्त छिन् । उनी ‘अकिरा’, ‘हैप्पी फिर भाग जाएगी’, ‘नूर’ जस्ता महिलाप्रधानमा लिड रोल गरेकी छिन् ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री