New from Nepal

नेता सीपी गजुरेल पक्राउ

काठमाडौँ । सीमा अतिक्रमणको विरोधमा माइतीघरमा प्रदर्शन गर्न गएका मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल पक्राउ परेका छन् ।

सीमा अतिक्रमणको विरोधमा माइतीघरतर्फबाट जुलुस संसद भवन नयाँ बानेश्वरतर्फ जबरजस्ती अघि बढेपछि प्रहरीले धरपकड गरेको थियो। सोही क्रममा बिजुलीबजारबाट नेता गजुरेलसहित वैद्य माओवादीका एक दर्जन भन्दा बढि कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *