राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)

२०७६ पुस २५ शुक्रवार
Abishkhar Khanal

काठमाण्डौँ, २५ पौष स् आगामी माघ ९ गते हुने राष्ट्रियसभाका १८ सिटका लागि निर्वाचन आयोगमा ४५ जना उम्मेदारले आफ्नो नामांकन भरेका छन् । हरेक प्रदेशका लागि सम्बन्धित प्रदेश सदरमुकाममै मतदान सम्पन्न हुने छ । सो मतदानमा प्रदेश सांसद र स्थानिय निकायका प्रमुख र उपप्रमुखको मतभार भने अलग अलग रहेको छ । राष्ट्रियसभाको उक्त निर्वाचनमा मतको शत्तिःको गणित, मतदाताको मतभकर र निर्वाचनमा सहभागी दलको मत स्थिति निम्नमनुसार छ ।
प्रत्येक प्रदेश साँसदको मतभार ४८ र स्थानिय तहका प्रमुख ÷ उपप्रमुखको मतभार १८ रहेो छ ।

प्रदेश – १

कुल मत स् ३६७
जित्न आवश्यक मत स् १८४
नेकपा स् २३० ( प्रदेश ६७, स्थानिय तह १६३)
नेपाली काँग्रेस स् १२६ (प्रदेश २१, स्थानिय तह १०५)
अन्य स् ११
उम्मेदार स् गोपी अछामी , देवेन्द्र दाहाल, इन्दु गौतम (नेकपा), निरबहादुर विश्वकर्मा , मीना पुलामी मगर र राजेन्द्र घिमिरे (काँग्रेस )

प्रदेश (२

कुल मत स् ३७९
जित्न आवश्यक मत स् १९०
नेकपा स् १०० ( प्रदेश ३२, स्थानिय तह ८३)
काँग्रेस स् १०० ( प्रदेश १९, स्थानिय तह ८१
राजपा स् ६९ (प्रदेश २५ स्थानिय तह ४४)
समाजवादी स् ८२ (प्रदेश ३०, स्थानिय तह ५२)
अन्य स् १३
उम्मेदार स् तुलसा दाहल , राधेश्याम पासवान (नेकपा) , नगिना यादव र भोला पञ्जियार (काँग्रेस), रामपृत पासवान र अनिरुद्ध सिंह (समाजवादी) , मृगेन्द्रसिंह यादव र शेखर सिंह (राजपा)

प्रदेश( ३

कुल मत स् ३४८
जित्न आवश्यक मत स् १७५
नेकपा स् २४६ ( प्रदेश ८०, स्थानिय तह १६६)
काँग्रेस स् ९५ ( प्रदेश २८, स्थानिय तह ६७)
अन्य स् ७
उम्मेदार स् बेदुरामा भुसाल, गंगा बेल्बासे (नेकपा) , हरिशरण श्रेष्ठ र छलीकुमारी उपाध्याय (काँग्रेस)

गण्डकी प्रदेश

कुल मत स् २३०
जित्न आवश्यक मत स् ११६
नेकपाः १२३ (प्रदेश ४०, स्थानिय तह ८३)
काँग्रेसः ९७ (प्रदेश १५, स्थानिय तह ८२)
अन्य स् १०
उम्मेदार स् नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने (नेकपा), सुर्य प्रसाद रेग्मी , विमला गौचन (काँग्रेस)

प्रदेश (५
कुल मतः३०५
जित्न आवश्यक मत स् १५३
नेकपा स् १९१ (प्रदेश ८७, स्थानिय तह १०४)
काँग्रेस स् ८७ (प्रदेश १९, स्थानिय तह ६८)
अन्यः २७
उम्मेदार स् विमल घिमिरे, जगतप्रसाद शर्मा (अपार), गोपाल भट्टराई (नेपपा) , गिरिजादेवि न्यौपाने, बालकृयण पाण्डे र मेराज अहमद हलवाई (काँग्रेस) ।विमर्शबाट