New from Nepal

प्रधानमन्त्री ओलीले संसदमा संबोधन गर्दै (लाइभ भिडियो)

काठमाडौं, ३ फागुन । सरकारको दुई वर्ष पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गरिरहेका छन् । प्रतिनिधिसभा बैठकमा अहिले प्रधानमन्त्री ओलीले सम्बोधन गरिरहेका छन् ।

उनले संसदमा आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराइरहेका छन् । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले अघिल्लो वर्ष पनि संसदमा सरकारको कामबारे जानकारी दिन सम्बोधन गर्न खोजेपनि प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोधका कारण रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *