अमेरिकन आइडलको टप ५ मा पुगे दिवेश, एक घण्टे लाइभ भोटिङ सुरु, यसरी गर्नुस् भोट

२०७७ जेठ ५ सोमवार
Newsdesk Shikharnews

नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् । विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ । न्युयोर्क समय अनुशार बेलुका ८ बजे आजको शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो । आजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको छ भने अबको झण्डै एकघण्टामात्र भोटिङ गर्न पाइनेछ । त्यसपछि आजै अमेरिकन आइडलको घोषणा गरिनेछ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

यसरी गर्नुस् भोट

Voting info for outside the USA. You can vote 20 times. 10 times from the app and 10 from the website below.

How to download the app ( instruction below)

From Android.

1. Download VPN app
2. VPN Ma use in USA Ma
click garne.
3. Download APK File manager
3. American Idol app and create an account and signup.

From IOS/ Apple

1. Download VPN app
2. Click USA in use in
3. American Idol app and create an account and signup.
Today is the voting day for American Idol Arthur Gunn : Dibesh Pokhrel

आइफोनमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।https://itunes.apple.com/us/app/american-idol/id1346914815?ls=1&mt=8

एन्ड्रोइडमा एप्लीकेशन डाउनलोड गर्नुहोस् ।https://play.google.com/store/apps/details?id=com.abcdigital.abc.americanidol