आइतबार कति कोरोना संक्रमित थपिए ?

२०७७ मंसिर १४ आइतवार
Newsdesk Shikharnews

नेपालमा कोरोना भाइरसका आज १२ सय ५५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।