माघ १४ बाट कोरोना खोप लगाइने, पहिलो चरणमा को-को पर्नेछन् ?
२०७७ माघ १० शनिवार
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ । उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ । सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो । सञ्चारकर्मीहरु अब बाहिरै बस्ने र प्रवक्ताले सडकमै आएर बैठकको बारेमा सुचना दिनुपर्ने अडान राखेका छन् ।