आज यस्तो छ विदेशी विनिमयदर

२०७७ फागुन २० बिहीवार
Newsdesk Shikharnews

आज एक अमेरिकि डलरको खरिददर ११६ रुपैयाँ ४ पैसा र बिक्रिदर ११६ रुपैयाँ ६४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रिदर १४० रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यसैगरी, राष्ट्र बैंकको अनुसार युके पाउण्ड स्टिलिङ एकको खरिददर १६२ रुपैयाँ १९ पैसा बिक्रिदर १६३ रुपैयाँ ३ पैसा रहेको छ ।