झलनाथ खनाललाई कोरोना संक्रमण

२०७८ वैशाख १८ शनिवार
Newsdesk Shikharnews

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।
पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।