
काठमाडौ । बोल्ट बजै नामले चर्चित १०५ वर्षीया रामबाईले गुजरातमा सम्पन्न न्याश्नन ओपन मास्टर्स एथलेटिक्स च्याम्पिअनशीपमा १०० मिटर दौड ४५. ४० सेकेन्डमा पूरा गर्दै नयाँ भारतीय कीर्तिमान राखेकी छन्।

रामबाई १०० वर्षभन्दा माथि उमेर समूहमा एक्ली प्रतिस्पर्धी थिइन्।
सामान्यतया दौडमा समर्थकहरूले धावकलाई छिटो दौडन ताली पिट्छन् तर उनका नातेदारहरू भने आफूले उनलाई ढिलो दौडन भनेको बताउँछन्। बिबिसी

