नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्न सकस
२०७९ माघ १९ बिहीवार
बाजुरा। बाजुरामा स्थगित रहेको मतगणना कार्य शुरु भएको छ। ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमती भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो।