अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन

Vianet

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकहरुलाई अभिनन्दन गर्नुभएको छ ।

Vianet

सोमबार दोलखाका भीमेश्वर नगरपालिका–५ का वडाध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा आउनुभएका ज्येष्ठ नागरिकलाई अध्यक्ष ओलीले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । उहाँले दोलखादेखि आएका ४० ज्येष्ठ नागरिकको अनुभव र विचार सुन्नुभएको थियो ।

त्यस क्रममा एमाले अध्यक्ष ओलीले हरेक क्षेत्रलाई ज्येष्ठ नागरिक मैत्री बनाउन आफू लागिरहेको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको सेवालाई मुख्य आधार मान्दै उनीहरुको हितका लागि आफ्नो प्रयास जारी रहेको बताउनुभयो ।

​​​​​​​

(https://mrbonespumpkinpatch.com/)

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री