वाग्मती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

Vianet

काठमाडाैं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार विश्वासको मत लिँदै हुनुहुन्छ । मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासकाे मत लिन लाग्नुभएकाे हाे ।

Vianet

पुस २५ गते उहाँ वाग्मतीकाे मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे । ११० सदस्यीय वाग्मती प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेलाईल ७० सांसद्ले समर्थन गरेका थिए ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री