रास्वपा बैठक : गृहमन्त्रालयको विषयमा निर्णय गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिने
२०७९ माघ २० शुक्रवार
काठमाडौं । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने संकल्पसाथ आजदेखि राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक काठमाडाैंमा सुरु हुन लागेकाे हाे ।
बिहान ११ बजे बस्ने बैठक गत मंसिर ४ मा सम्पन्न चुनावकाे समीक्षा, देशकाे पछिल्लाे अवस्था, पार्टीकाे भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम तथा रणनीति निर्माणमा केन्द्रित हुने बताइएकाे छ ।