महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल
२०७९ चैत १० शुक्रवार
पोखरा। पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन्। घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन्।
प्रहरीका अनुसार घाइते दुवैको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
दुवैजनाको अवस्था गम्भीर रहेकाले उनीहरुले आत्मदाह प्रयास गरेको हो वा के भएको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।