तोलाको दुई सयले बढ्यो, कतिमा काराेबार हुँदैछ सुन ?

Vianet

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा दुईसयले घटेको छ ।

Vianet

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ८०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ रहेको छ । मंगलबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री