गायक पवन कुमार वलीको झ्याउरे गीत ‘साइलो दाई’ सार्वजनिक (भिडियो सहित)

२०७९ फागुन ५ शुक्रवार
sunita ji

काठमाडौं । गायक पवन कुमार वली र गायिका सुनिता बुढा क्षेत्रीको सुधुर आवाज सजिएको ‘साइलो दाई’ बोलको गीत आज सार्वजनिक गरिएको छ  ।

गीतमा शब्द पवन कुमार ओली,हरि गन्धर्व र जानकी गन्धर्वको रहेको छ भने गीतको ग्रप स्वरमा सुनिता आग्री र रोदिया श्रीले साथ दिएका छन् ।

गायक वलीकै संङ्गीत रहेको यस गीतको म्यूजिक एरेन्ज के.बी भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कृष क्षेत्री, ममता राणा मगर, तिलक ठकुरी र प्रवीण पुरीको अभिनय हेर्न सकिन्छ ।  

तिलक ठकुरी (चिट्टी)को निर्देशनमा सरोज शाहीले छांयाकन गरेको भिडियो सम्पादन तथा रंग संयोजन राजकुमार मगरले गरेका छन् ।  

गीतको भिडियोलाई कृष क्षेत्री नामक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । 

पुरा गीतको भिडियो हेर्न यहाँ लिकं किलिक गर्नुहोस्