आज सुनचाँदीको मूल्य स्थिर

Vianet

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार प्रतितोला ८०० ले घटेको सुनको मूल्य कारोबार साताको पहिलो दिन आइतवार भने बढेको हो ।

Vianet

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ४५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा स्थिर भएको हो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री