बजार व्यवस्थापन सदस्य अधिकारीको सपथ

Vianet

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त बजार व्यवस्थापन सदस्य नवराज अधिकारीलाई सपथ गराएकी छिन् ।

Vianet

सिंहदरवारस्थित सञ्चार मन्त्रालयमा आज आयोजिन एक कार्यक्रममा नवनियुक्त बजार व्यवस्थापन सदस्य अधिकारीलाई सपथ गराएकी हुन् । बर्दिया निवासी अधिकारीलाई असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सो पदमा नियुक्त गरेको थियो ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री