गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाईकल र्याली

Vianet

काठमाडौं । गौर हत्याकाण्डका हत्यारालाई कारबाहीको माग गर्दै रौतहटमा मोटरसाईकल र्याली निकालिएको छ ।

Vianet

यतिका वर्ष हुँदापनि अहिलेसम्म न्याय नपाएको भन्दै गौर हत्याकाण्डको फाइल खोलेर हत्यारालाई कारबाहीको माग गर्दै गौर हत्यकाण्डका पीडितहरुले मोटरसाईकल र्याली निकालिएका हुन् ।

उनीहरुले हिजो रौतहटको चन्द्रनिगाहपुरमा धर्ना दिएका थिए । आज भने मोटरसाईकल र्याली निकालिएको हो । सो र्यालीमा हजारौंको संख्यामा सहभागिता रहेको जनाईएको छ । उनीहरुले शान्तिपूर्ण र्याली निकालेका हुन् ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री