New from Nepal

१८ देशमा राजदूत नियुक्त : कुन देशको राजदूतमा को सिफारिस?

काठमाडौं। सरकारले मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार नियमित पत्रकार सम्मेलनमार्फत सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्नुभएको हो ।

मन्त्री गुरुङका अनुसार सोमबारको मन्त्रिपरिषद बैठकले ५ देशका राजदूत फिर्ता, १८ देशमा राजदूत नियुक्ति सिफारिश गरेको छ ।

कुन देशको राजदूतमा को सिफारिस ?

१‍. डा. शंकरप्रसाद शर्मा – भारत

२. कान्ता रिजाल –अष्ट्रेलिया

३. नरेशबिक्रम ढकाल –साउदी अरेबिया

४. प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका

५. धनप्रसाद पण्डित – इजरायल

६. रामकृष्ण भट्टराई – श्रीलंका

७. सनिल नेपाल – स्पेन

८. डा. शैल रुपाखेती – जर्मनी

९. लोकदर्शन रेग्मी – अमेरिका

१०. चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य

११. डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया

१२. जंगबहादुर चौहान – रुस

१३. रमेशचन्द्र पौडेल – कतार

१४. प्रा. डा. कृष्णप्रसाद ओली – चीन

१५. सुम्निमा तुलाधर – डेनमार्क

१६. नेत्रप्रसाद तिमल्सिना – मलेसिया

१७. प्रकाशमणि पोखरेल – पोर्चुगल

१८. रीता धिताल – पाकिस्तान

Leave a Reply

Your email address will not be published. Required fields are marked *