New from Nepal

बुवाको चिहानमा शारीरिक सम्बन्ध !

अहिले अमेरिकी मोडल अभा लुइस आफ्नो अनौठो व्यवहारका कारण विश्वभर चर्चामा छिन् । न्युयोर्क बस्ने २६ वर्षीया अभा आफ्नो बुवाको चिहानमा शारीरिक सम्पर्क गरेको र त्यसको छायांकनसमेत गरेको दाबी गर्छिन् । यो समाचार पढेपछि सबै अलमलमा छन् ।

अभाले यसअघि एक ‘लाइभ पोर्टल’मा आफ्नो स्तन देखाएकी थिइन् । त्यसपछि उनको भिडियो विश्वभर भाइरल भयो । जब अभाले ‘लाइभ पोर्टल’मा आफ्नो स्तन देखाइन्, त्यसलाई लिएर धेरै विवाद खडा भए । उनलाई ज्यान मार्ने धम्कीसमेत आयो ।

आभा भने यसबाट स्तनसम्बन्धी रोग’bout जनचेतना फैलाउन चाहेको दाबी गर्छिन् । के यो ठीक हो ? जब, आभाले आफ्नो स्वर्गीय बुवाको चिहानमा सेक्स गरेको बताइन् । उनले यसपछाडिको कारण पनि उल्लेख गरिन् । बुवाको चिहानमा यौनसम्पर्क गरेर आफूले कुनै गल्ती गरेजस्तो नलागेको उनको तर्क छ ।

सामाजिक सञ्जालमा उनले घृणित टिप्पणी सामना गरिरहेकी छन् । इन्स्टाग्राममा उनका ४ लाखभन्दा बढी ‘फलोअर्स’ छन्, जो उनको पोस्टलाई ‘लाइक’ र कमेन्ट गर्छन् । यसअघि, कोरोना महामारीका बेला आभाले एउटा तस्बिर सेयर गरेकी थिइन्, जसमा उनी हवाइजहाजको ट्वाइलेट सिट चाटिरहेको देखिएकी छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय रहने अभा आफ्नो प्रेमीसँग बोल्ड तस्बिर र भिडियो सेयर गर्छिन् । उनका तस्बिरले लाखौं लाइक पाइरहेका हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *