Shikhar News

News from Nepal

कृष्ण भिरमा सडक भासियो

धादिङ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट राेराङ गाउँपालिकामा पर्ने कृष्ण भिरमा सडक भासिएकाे छ।

सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रुपमा संञ्चालन ल्याइएको छ। करिव वीस मिटर लम्बाइ र दुई मिटर चाैडा सडक भासिएकाे छ।

सडक एकतर्फी रुपमा सुचारु भइरहेकाे ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *