मध्यरातमा बालेनले मुख छाडे : अमेरिका, भारत र चीनदेखि नेपालका दललाई अश्लील गाली

Vianet

काठमाडौं, १६ कार्तिक । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले मध्यरातमा पत्याउनै नसकिने असाधारण र अशोभनीय टिप्पणी गरेका छन् । मेयर बालेनले अमेरिका, भारत र चीनलाई समेत नराम्रो लेखेका छन् । उनले अमेरिका, भारत र चीनलाई समेत मुछेर गाली गरेका छन् ।

Vianet

यता, नेपालका राजनीतिक दलहरु एमाले, काँग्रेस, रास्वपा, राप्रपा र माओवादीको नाम लिएर गाली गरेका छन् । सबै मिलेर पनि यिनीहरुले केही गर्न नसक्ने उनको दाबी छ । यो समाचार तयार पार्दासमेत २९ हजार लाईक, १० हजार कमेन्ट्स र १५ सय शेयर भएको छ । उनले ११ बजेर ५६ मिनेटमा यो स्टाटस लेखेका हुन्।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री