सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

Vianet

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ। आज सुन २ सयले घटेको हो।

Vianet

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो। शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोवार भइरहेको छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री