सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै...
विस्तृतमा पढ्नुस्Category: पत्रपत्रिका
कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु(याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा नहुने भएकाले चालु शैक्षिक सत्रलाई २०७८ जेठ मसान्तसम्म बढाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष प्रस्ताव लगेको हो ।...
विस्तृतमा पढ्नुस्अघिल्लो वर्षको तुलनामा यो वर्ष इन्धनको आयात घटे पनि त्यसबाट सरकारलाई आउने राजस्व भने बढेको छ । राजस्वमा मुख्य योगदान दिने डिजेल र पेट्रोलको आयातमा भन्सार दर बढाइएपछि आयात खुम्चिए पनि राजस्व बढी उठेको हो । इन्धन भित्रिने मुख्य नाका...
विस्तृतमा पढ्नुस्नेपाल सरकारले चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङस्थित कोरला नाकाको भौतिक संरचनाको काम गत वैशाखदेखि अघि बढाउने बताए पनि अझै शुरू भएको छैन । गत फागुनमा अर्थ मन्त्रालयका तत्कालीन महानिर्देशक तोयम रायाले २०७७ वैशाखपछि कोरला नाकामा नेपालको तर्फबाट भौतिक संरचना निर्माण...
विस्तृतमा पढ्नुस्कोभिडका कारण गतवर्ष चैतदेखि बन्द सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि आवेदन खुला भएको छ । मंगलवारदेखि लाइसेन्सका लागि आवेदन भर्न सकिने जानकारी यातायात व्यवस्था विभागले दिएको छ । चीनबाट शुरू भएको कोभिडको महामारी विश्वव्यापी हुँदै नेपालसम्म फैलिन थालेपछि सरकारले गतवर्ष चैत...
विस्तृतमा पढ्नुस्