Category: पत्रपत्रिका

नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद

२०७७ मंसिर १२ शुक्रवार

नेकपा अध्यक्षद्वय बीच टुट्यो संवाद

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ । गत ३ मंसिरको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीमाथि गम्भीर आरोप लगाउँदै अध्यक्ष दाहालले प्रस्ताव पेस गरेपछि संवाद...

विस्तृतमा पढ्नुस्

पुसदेखि थानकोट नागढुंगा सुरुङमार्ग खनिदै

२०७७ मंसिर १० बुधवार

पुसदेखि थानकोट नागढुंगा सुरुङमार्ग खनिदै

कोरोना भाइरसका कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यले भने “सुरुङमार्ग खन्न आवश्यक तयारी...

विस्तृतमा पढ्नुस्

प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

२०७७ कात्तिक १८ मंगलवार

प्रम ओलीको फोनले बंगलादेशबाट पैचोमा मल नआएपछि जिटूजीमार्फत खरिद गर्न मन्त्रिपरिषदमा प्रस्ताव

पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जीटुजीमार्फत मल खरिद गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको हो...

विस्तृतमा पढ्नुस्

जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई

२०७७ कात्तिक ५ बुधवार

जसपा संघीय परिषदको अध्यक्षमा डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्को अध्यक्षमा डा बाबुराम भट्टराई नियुक्त भएका छन् । जसपा कार्यकारिणी समितिको मंगलबार सम्पन्न दुई दिने बैठकले वरिष्ठ नेता भट्टराईलाई परिषद्को अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । भट्टराई नेतृत्वको परिषद्प्रति केन्द्रीय समिति उत्तरदायी हुनुपर्ने...

विस्तृतमा पढ्नुस्

विद्यालयमै धमाधम पढाई सुरु

२०७७ असोज १४ बुधवार

विद्यालयमै धमाधम पढाई सुरु

छ महिनादेखि बन्द रहेका गोरखाका विद्यालयमा धमाधम पठनपाठन सुरु हुन थालेको छ । कतिपय पालिकाको आग्रहमा, कतिपय विद्यालयकै निर्णयमा पठनपाठन सुचारु हुन थालेको हो ।जिल्लाको ११ वटै पालिकाका ५० प्रतिशत भन्दा धेरै विद्यालयले विद्यार्थी बोलाएरै पढाउन सुरु गरेका शिक्षा विकास...

विस्तृतमा पढ्नुस्
Top