Category: पत्रपत्रिका

नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो

२०७६ मंसिर १३ शुक्रवार

नेपाली भूमि मिचेर भारतीयले बनाएका टहरा सशस्त्र प्रहरीले भत्कायो

सुनसरीको दक्षिणी क्षेत्रस्थित नेपालको अतिक्रमित भूमि फिर्ता लिइएको छ । भारतीय नागरिकले निर्माण गरेका घर टहरा सशस्त्र प्रहरीले भत्काउँदै जमिन फिर्ता लिएको हो । सशस्त्र प्रहरीको ४ नम्बर गण सुनसरीबाट खटिएको टोलीले बुधबार र बिहीबार देवानगन्ज गाउँपालिकाको नेपाली भूमि अतिक्रमण...

विस्तृतमा पढ्नुस्

लिम्पियाधुरा नेपालकै रहेको तथ्य भारतमै फेला

२०७६ मंसिर १२ बिहीवार

लिम्पियाधुरा नेपालकै रहेको तथ्य भारतमै फेला

भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ । सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ ।...

विस्तृतमा पढ्नुस्

अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन

२०७६ मंसिर ११ बुधवार

अञ्जान घिमिरे, जसले केपी ओलीलाई दिएकी थिइन नयाँ जीवन

शिक्षण अस्पतालको सघन कक्षमा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जानेहरूमा अन्जान घिमिरे पनि थिइन् । शय्यामा पल्टिरहेका ओलीलाई देखेपछि उनका आँखामा १२ वर्षअघिको सम्झना सजीव भएर चलमलाउन थाल्यो । ‘त्यसबेला उहाँ यसैगरी ओछ्यान पर्नुभएको थियो,’ अन्जानले भनिन्, ‘दाइ, के भयो भनेर...

विस्तृतमा पढ्नुस्

अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार

२०७६ कात्तिक २ शनिवार

अस्पतालमा बयान दिन महराद्वारा अस्वीकार

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन् । पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् । बयान...

विस्तृतमा पढ्नुस्

चिनियाँ राष्ट्रपति आउँदा खटिने सुरक्षाकर्मी र कर्मचारीको दैनिक भत्ता कत्ति ?

२०७६ असोज २७ सोमवार

चिनियाँ राष्ट्रपति आउँदा खटिने सुरक्षाकर्मी र कर्मचारीको दैनिक भत्ता कत्ति ?

चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रम व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चबापत् दैनिक ३ सय रुपैयाँ भत्ता पाउने भएका छन् । विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामती कर्मचारीका लागि...

विस्तृतमा पढ्नुस्
Top