Category: पत्रपत्रिका

चिया नास्तामै राज्यको २० अर्ब स्वाहा

२०७७ भदौ २२ सोमवार

चिया नास्तामै राज्यको २० अर्ब स्वाहा

राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च...

विस्तृतमा पढ्नुस्

निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री

२०७७ भदौ २० शनिवार

निजी विद्यालयले अनलाइन कक्षाको शुल्क लिन पाउँछन्ः शिक्षामन्त्री

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाईनबाट कक्षा सञ्चालन गरेवापतको शुल्क लिने व्यवस्था मिलाउन स्थानीय निकायलाई आग्रह गर्नु भएको छ । मन्त्री पोखरेलले भर्खरै भर्चुअल बैठकमा सो निर्देशन दिनुभएको हो । उहाले भन्नुभयोः निजी लगानीका विद्यालयले न्युनतम सिकाइ सुनिश्चित...

विस्तृतमा पढ्नुस्

बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

२०७७ भदौ १८ बिहीवार

बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२...

विस्तृतमा पढ्नुस्

भदौभित्र भारतबाट रेल नेपाल आउने

२०७७ भदौ १२ शुक्रवार

भदौभित्र भारतबाट रेल नेपाल आउने

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । “कोरोना महामारीको सङ्क्रमण...

विस्तृतमा पढ्नुस्

अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

२०७७ भदौ ११ बिहीवार

अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा...

विस्तृतमा पढ्नुस्
Top