Category: पत्रपत्रिका

बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

२०७७ भदौ १८ बिहीवार

बैंकको कालोसूचीमा १० हजारभन्दा बढी

कोरोना महामारीको समयमा बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्नेको संख्या बढेको छ । ऋणीहरूभन्दा पनि बैंकमा पर्याप्त मौज्दात नभई चेक काट्नेहरू कालोसूचीमा बढी परेका छन् । कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार गत चैत्र महिनादेखि भदौ १५ गतेसम्म कालोसूचीमा १० हजार ७३२...

विस्तृतमा पढ्नुस्

भदौभित्र भारतबाट रेल नेपाल आउने

२०७७ भदौ १२ शुक्रवार

भदौभित्र भारतबाट रेल नेपाल आउने

जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिए । “कोरोना महामारीको सङ्क्रमण...

विस्तृतमा पढ्नुस्

अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

२०७७ भदौ ११ बिहीवार

अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न

अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी आफूले जन्माउने बच्चा दान गर्न चाहिन्छन्। उनको गर्भमा ८ महिनाको बच्चा...

विस्तृतमा पढ्नुस्

विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह

२०७७ भदौ १० बुधवार

विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क राख्न त्रिविको आग्रह

त्रिभुवन विश्वविद्यालयले कोरोना संक्रमणको कारण तितरवितर भएका आफ्ना विद्यार्थीलाई आफु अध्ययनरत क्याम्पस तथा विभागमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ। लामो समयसम्म विद्यार्थी र क्याम्पस प्रशासनबीच सम्पर्क विच्छेद भएकोले विद्यार्थीलाई यस्तो अनुरोध गरिएको हो। कोरोनाको त्रास लामो समयसम्म रह्यो भने...

विस्तृतमा पढ्नुस्

निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै

२०७७ भदौ १० बुधवार

निषेधाज्ञा बारे कुनै निर्णय भएन, आज फेरि बैठक बस्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ । दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान...

विस्तृतमा पढ्नुस्
Top