1080×90

1080×90
 

Category: पत्रपत्रिका

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट

२०७५ फागुन १४ मंगलवार

विद्युत तार भूमिगत बनाउन कम्पनी छनोट

काठमाडौं १३ फागुन । भारतीय कम्पनी केईआई इन्डस्ट्रिज लिमिटेडले काठमाडौंको तार भूमिगत गर्ने जिम्मेवारी पाउने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतको विद्युत तार भूमिगत गर्न भारतीय कम्पनीलाई छनोट गरेको हो । तार भूमिगत गर्नबाहेक केईआईले...

विस्तृतमा पढ्नुस्

म ज्यूँदै छु, फेसबुक

२०७५ फागुन ६ सोमवार

म ज्यूँदै छु, फेसबुक

काठमाडौं ६ माघ । गएको शनिबार दिउँसो २ बजेतिर फेसबुक चलाउन खोजें, चलेन। फेरि लगइन गर्न खोज्छु, चल्दैन। जति गर्दा पनि चल्दैन। मैले नेटमा केही समस्या भयो कि भनेर खासै ध्यान दिइनँ। अफिस जान हतार थियो। निस्किएँ। अफिसमा पनि फेसबुक चलेन।...

विस्तृतमा पढ्नुस्

‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता

२०७५ फागुन १ बुधवार

‘प्रधानमन्त्री रोजगार कार्यक्रम आज घोषणा : रोजगारी दिन नसके निर्वाह भत्ता

काठमाडौं १ फागुन । सरकारले बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज देखि सो कार्यक्रमको घोषणा गर्ने तयारी गरेको छ ।...

विस्तृतमा पढ्नुस्

न्यायाधीशहरु धमाधम काजमा तानिँदै

२०७५ माघ २९ मंगलवार

न्यायाधीशहरु धमाधम काजमा तानिँदै

काठमाडौं २९ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिवको किचलो भएको महिनौं भइसक्यो। प्रधानमन्त्री कार्यालय तानिएकी सचिव डा. पुष्पा चौधरी अदालत गुहार्न पुगिन्। उनको थमौती भयो। त्यसपछि मन्त्रालयमा दुई जना सचिव राख्ने व्यवस्था गरियो। अर्का सचिव केदारबहादुर अधिकारी मन्त्रालय पुगे।...

विस्तृतमा पढ्नुस्

उखुमा किसानमारा निर्णय

२०७५ माघ २९ मंगलवार

उखुमा किसानमारा निर्णय

काठमाडौं २९ माघ ।   नेपाली किसानको उखुले बजारै पाएको छैन। उद्योगीले दिनुपर्ने रकम पनि किसानलाई दिएकै छैनन्। यस्तो बेला सरकारले भारतीय उखु आयात गर्न पाउने गरी किसानमारा निर्णय गरेको छ। नेपाली उखु किसानलाई खेतीबाट पलायन बनाउने गरी सरकारले अलोकप्रिय...

विस्तृतमा पढ्नुस्
Top