Category: पत्रपत्रिका

यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद

२०७५ पुस ५ बिहीवार

यी हुन् घर भाडा फिर्ता गर्ने १२ सांसद

काठमाडौं ५ पुस । राजधानीमा घर हुँदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबारसम्म १२ जनाले घर भाडा फिर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना...

विस्तृतमा पढ्नुस्

नाम जनता आवास, काम उठिबास

२०७५ पुस ५ बिहीवार

नाम जनता आवास, काम उठिबास

काठमाडौं ५ पुस । ‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर,’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने, ‘जाड बइढगेलै मुंदा जाडमे लगाबबला कपडा नैहबै (जाडो बढ्यो तर लगाउने कपडा छैन।’ तीन दिनदेखि चलेको शीतलहरले सताएको...

विस्तृतमा पढ्नुस्

मितेरी पुल बनाउन सुरु

२०७५ पुस ४ बुधवार

मितेरी पुल बनाउन सुरु

काठमाडौं ४ पुस । मितेरी पुलको संरचना पुनर्निर्माण सुरु भएको छ । भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलको बेलिब्रिजको ‘ब्रिज’ निकालिसकेलगत्तै बीचको भाग फुटाउन थालिएको हो । भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुलको तल्लो भाग जीर्ण भएपछि तत्कालै...

विस्तृतमा पढ्नुस्

आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

२०७५ पुस ४ बुधवार

आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

काठमाडौं ४ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो...

विस्तृतमा पढ्नुस्

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार

२०७५ पुस ४ बुधवार

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार

काठमाडौं ४ पुस । पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो...

विस्तृतमा पढ्नुस्
Top