Category: पत्रपत्रिका

सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो

२०७५ पुस ४ बुधवार

सचिव सरुवा: मन्त्रिपरिषद् निर्णय सर्वोच्चले उल्टायो

काठमाडौं ४ पुस । सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीलाई सरुवा गर्ने सरकारको निर्णयको विपक्षमा आदेश दिएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि डा.चौधरीलाई मन्त्रालयमै रहेर कामकाज गर्न थप मार्गप्रशस्त भएको छ। सचिव डा.चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने...

विस्तृतमा पढ्नुस्

नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’

२०७५ पुस ४ बुधवार

नेकपा स्थायी समिति बैठक : ‘एकताक नाममा लखेटियो’

काठमाडौं ४ पुस । काठमाडौं । नेकपाको स्थायी समिति बैठकमा मंगलबार बोल्ने नेताहरू पनि आपसमा आरोप-प्रत्यारोपमा उत्रिएका छन्। प्रभावशाली नेताहरूले दुई पार्टीको एकतापछि गुटबन्दीले झन् नराम्रो रूप लिएको दाबी गरे। स्थायी समिति सदस्य भीम रावलले बैठकमा लिखित रूपमा ३५ बुँदे...

विस्तृतमा पढ्नुस्

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी

२०७५ पुस ३ मंगलवार

निर्मला हत्या प्रकरण : प्रमाण नष्ट गर्नेविरुद्ध जाहेरी

काठमाडौं ३ पुस । निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दाेषहरूलाई यातना दिनेविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी परेको छ । प्रमाण नष्ट गर्नेविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दिलीप...

विस्तृतमा पढ्नुस्

विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा

२०७५ पुस ३ मंगलवार

विप्लव समूहसँग छिट्टै एकता गर्ने किरणको खुलासा

काठमाडौं ३ पुस । नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् । दाङको तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा बैद्यले यस्तो बताएका हुन् । नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक...

विस्तृतमा पढ्नुस्

वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

२०७५ पुस ३ मंगलवार

वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्

काठमाडौं ३ पुस । प्रधानमन्त्री र पार्टी अध्यक्षजस्तो व्यक्तिले मजाक गरेर मेरो चरित्र हत्या गर्न सुहाउँछ ? दुईजना अध्यक्षलाई लडाउन खोज्दै छन्, मिल्ने भए दुवैजना प्रधानमन्त्री बन्थ्यौं, तर संविधानले दिँदैन, भन्दै मलाई मजाकमा उडाउने ? दुईतिहाई छँदै छ, संविधान संशोधन गर्नुस्,...

विस्तृतमा पढ्नुस्
Top