Category: बिजनेस समाचार

चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।

२०७३ पुस १५ शुक्रवार

चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।

यही पौष १७ गते चितवनमा हुन गइरहेको चौथो राष्ट्रिय पोल्ट्री दिवसको तयारीलाई तीव्र पारिएको छ। दिवसलाई सभ्य र भव्य रुपमा सफल पार्न विभिन्न कार्यक्रम गरी मनाइने आयोजक संस्था नेपाल कुखुरा व्यवसायी मञ्चले बताएको छ। जस अनुसार १६ गते बिहान जिल्लामा...

विस्तृतमा पढ्नुस्

महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!

२०७३ पुस १० आइतवार

महिना दिन नपुग्दै अण्डाको मुल्य बढाउंँदा उपभोत्ता मारमा !!!

गत महिना मात्रै बढेको अण्डाको मुल्य फेरी बढाइएको छ । अण्डाको मुल्य पटक पटक बढेसगैं उपभोत्ता भने चर्को मुल्यको मारमा परेका छन। नेपाल अण्डा उत्पादक संघले नेपालको इतिहासमै कृषकहरुले सबैभन्दा उच्च मुल्य पाएको बताएको छ। अण्डा उत्पादक संघको निर्णय अनुसार...

विस्तृतमा पढ्नुस्

नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।

२०७३ पुस २ शनिवार

नेपाल दाना उद्योग संघ, चितवन को १४ औं साधारण सभा सम्पन्न, सभाले नयांँ कार्यसमिति चयन गर्यो।

पुष ०२, चितवन। नेपाल दाना उद्योग संघ, चितवनको साधारण सभा आज भरतपुरमा सम्पन्न भएको छ। सभाले बालचन्द्र खनालको अध्यक्षतामा ९ सदस्य कार्यसमिति समेत चयन गरेको छ । जसमध्ये उपाध्यक्षमा बिनोद पोख्रेल, सचिव सोमनाथ तिमिल्सेना कोषध्यक्ष भीमनारायण श्रेष्ठ र सदस्यहरुमा सुर्यमान...

विस्तृतमा पढ्नुस्

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

२०७३ मंसिर ३० बिहीवार

चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न आह्वान

काठमाडाँै, ३० मङ्सिर । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा प्रकृतिका अनुपम विशेषता भएको उल्लेख गर्दै चिनियाँलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको छ । नेपाली दूतावासले आज चीनमा आयोजना गरेको पर्यटन व्यावसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले शाक्यमुनि बुद्धको जन्मस्थल र...

विस्तृतमा पढ्नुस्

फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…

२०७३ मंसिर २९ बुधवार

फिडरको रंगले गर्छ कुखुराको व्यवहारमा परिवर्तन…

मंसीर २९, चितवन । कुखुरा फार्ममा प्रयोग हुने दाना खुवाउने भाँडो (फिडर) विभिन्न रंगले कुखुराले दाना खाने व्यवहारमा परिवर्तन हुन्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ । यस अध्ययनको उद्येश्य कतै फिडरको रंगमा पनि ब्रोईलर कुखुराको रुची हुन्छ कि जसले...

विस्तृतमा पढ्नुस्
Top