1080×90

1080×90

 

Category: बिजनेस समाचार

बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार

२०७४ असार ३० शुक्रवार

बजाजले ल्यायो १ लाख ३२ हजार पर्ने सस्तो कार

भारतीय अटो कम्पनी बजाजले सस्तो मूल्यको सानो कार बजारमा ल्याएको छ । २७५२ लम्बाई, चौडाई १३१२, उचार्इं १६५२ र ह्विलबेस १९२४ मिलिमिटर रहेको उक्त कार कम्पनीले इन्डोनेसियाबाट लन्च गरेको हो । डिजिटल ट्राइस्पार्क फोर भल्भ इन्जिन राखिएको कारमा ०.२ लिटरको...

विस्तृतमा पढ्नुस्

प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)

२०७४ असार २८ बुधवार

प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईको ज्ञापनपत्र, के लेखिएको छ ? (ज्ञापनपत्रसहित)

काठमाडौं । १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजना  बनाउन चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेजको माग गर्दै पूर्वप्रधानमन्त्री  तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई १६ बुँदे ज्ञापनपत्र बुझाएका छन् । देउवा नेतृत्वको सरकारभन्दा अघिल्लो सरकार...

विस्तृतमा पढ्नुस्

गोलभेंडा र काउलीमा अत्यधिक विषादी

२०७४ असार २८ बुधवार

गोलभेंडा र काउलीमा अत्यधिक विषादी

  -पाँचखालबाट भित्रिएको काउलीमा ६६.८ प्रतिशत, चौताराबाट आएको गोलभेंडामा ५७.५ प्रतिशतसम्म विषादी -एलर्जी, बाँझोपन, प्यारालाइसिसलगायत क्यान्सरसमेत हुन सक्छ : खाद्य प्रविधि असार २८, २०७४- उपत्यकामा भित्रिने गालभेंडा र काउलीमा विषादीको मात्रा उच्च रहेको फेला परेको छ । खाद्य प्रविधि तथा...

विस्तृतमा पढ्नुस्

हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….

२०७४ असार २७ मंगलवार

हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….

मंगलबार सुनको मूल्य ५३ हजारभन्दा मुनि कायम भएको छ। आइतबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५२ हजार ८ सय रुपैयाँमा झरेको छ। सोमबार पनि सोही मूल्यमै सुनको कारोबार भएको थियो। यसअघि शुक्रबार प्रतितोला ५३ हजार ५ सय...

विस्तृतमा पढ्नुस्

नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने

२०७४ असार २७ मंगलवार

नोकिया र वर्ल्डलिंकले नेपालमा आधुनिक १०० जी ट्रान्सपोर्ट नेटवर्क स्थापना गर्ने

काठमाडौं । फिनिस मोबाइल जाइन्ट नोकिया इंडिया र नेपाली इन्टरनेट सेवा प्रदायक कम्पनि वर्ल्डलिंकले ६५० किलोमीटर लम्बाईको आधुनिक १८३० पीएसएस ( फोटोनिक सर्भिस स्विच) निर्माण गर्ने भएका छन् । नेपालमा ब्याण्डविथको अभाब यसले पुरा गर्नेछ । अन्तरशहर नेटवर्क काठमाण्डौ बाट भैरवा...

विस्तृतमा पढ्नुस्
Top