नेपाली समाजले अलमण्डलाई सामान्यतया मधेसी बदाम/हाडे बदामको नामले चिन्दछ। यसलाई चिनिया बदाम पनि भन्ने गरिन्छ। मधेसी बदाम मध्यम खालको रुखमा फल्ने फल हो । मधेसी बदाम चेरी, आरु, आरुबखडा, खुर्पानीजस्ता बनस्पतिजस्तै फलजन्य बनस्पति हो। तर चेरी, आरु, आरुबखडाभन्दा पृथक मधेसी...
विस्तृतमा पढ्नुस्Category: बिजनेस समाचार
काठमाडौं – बिगत २८ बर्ष देखि कार वाश तथा गाडीका सम्पुर्ण काम गर्दै आएको आमा अटो केयर प्रा.लि. ले अब आफ्ना पुराना बाइकसँग कार पनि साट्न सकिने खालको अफर ल्याएको छ । राजधानीको त्रिपुरेश्वरमा अवस्थित आमा अटो केयरले आउने माघ...
विस्तृतमा पढ्नुस्काठमाडौं – बिगत २८ बर्ष देखि कार वाश तथा गाडीका सम्पुर्ण काम गर्दै आएको आमा अटो केयर प्रा.लि. ले अब आफ्ना पुराना बाइकसँग कार पनि साट्न सकिने खालको अफर ल्याएको छ । राजधानीको त्रिपुरेश्वरमा अवस्थित आमा अटो केयरले आउने माघ...
विस्तृतमा पढ्नुस्विगत लामो समय देखि विशेषत: काठमाण्डौ उपत्यकाका उपत्यका वाहिरका जिल्लाहरुका दर्जनौ उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लजतथा व्यक्ति विषेशका घरहरुमा जडित विजुलीका मिटर बक्सहरुमाविद्युत प्राधिकरणका केही कर्मचारी, उद्योग व्यवसायीहरुको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी गैर कानुनी रूपमा मिटर बक्सहरूको अंक घटाईविद्युत...
विस्तृतमा पढ्नुस्ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास बिक्रेतालाई बुटवलबाट आज साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । लामो समयदेखि ग्यास बिक्रेताले कमिसन वृद्धिको माग गर्दै आएका बेला ग्यास उद्योग सिलिन्डर बिक्री गर्न हिडेको बुटवल ग्यास उद्योगको गाडीलाई नियन्त्रणमा लिने प्रयास...
विस्तृतमा पढ्नुस्