ग्यास बुलेट ल्याउन फेरि निर्देशन

  आश्विन १३, २०७३- ग्यास बोक्ने बुलेट ल्याउने/नल्याउने विवाद कायमै रहेका बेला संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाली व्यवसायीकै स्वामित्व रहने गरी पुन: आयात गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ । नेपाल आयल निगमले गत साउन...

विस्तृतमा पढ्नुस्