1080×90

1080×90
 

Category: मनोरञ्जन समाचार

दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि

२०८० माघ १५ सोमवार

दीपिका पादुकाेणका २५ मध्ये १५ फिल्म १०० करोड क्लबमाथि

मुम्बई। दीपिका पादुकोण अहिले हिन्दी फिल्म उद्योगको सबैभन्दा ठूलो अभिनेत्री हुन्। उनी उद्योगको सबैभन्दा ठूलो बक्स अफिस कमाउने फिल्महरूको एक ठुलाे  हिस्सा बनेकी छिन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको ऋतिक रोशन अभिनित फिल्म ‘फाइटर’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । अहिलेसम्म...

विस्तृतमा पढ्नुस्

करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो

२०८० माघ १५ सोमवार

करिश्मालाई चुम्बनको एक दृष्य खिच्न तीन दिन लाग्यो

मुम्बई । सन १९९० को दशककी बलउडकी चर्चित अभिनेत्री करिश्मा कपुर फिल्ममा नआएको निकै लामो समय भयो । दाम्पत्य जीवनको उचार चढाबले कठिन पारिवारिक समस्याको सामना उनले गर्नु परेको छ । यिनै अभिनेत्रीले अहिले चलचित्रमा चुम्बनको दृष्य सामान्य हुने गरे...

विस्तृतमा पढ्नुस्

घर फर्किन मानिनन् ऐश्वर्या

२०८० माघ १३ शनिवार

घर फर्किन मानिनन् ऐश्वर्या

मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या रायसँग विवाह गरेका अभिनेता अभिषेक बच्चनले आफ्नो वैवाहिक जीवनमा निरन्तर समस्याको सामना गरिरहेका छन् । आफ्नी पत्नी ऐश्वर्या बच्चनलाई घर फर्काउन उनी अझै असफल भएका छन् । आफूहरूबिरुद्ध आएका समाचारलाई बेवास्ता गर्दै अभिषेकले अझै पनि...

विस्तृतमा पढ्नुस्

मोडलिङमा सविता

२०८० माघ १२ शुक्रवार

मोडलिङमा सविता

काठमाडौं। सविता धरेल पछिल्लो समय एकपछि अर्को भिडियोमा व्यस्त बनिरहेकी छन्। सोफी धरेलको नामबाट कला क्षेत्रमा परिचित मोडल तथा नायिका सविता त्रिपुरासुन्दरी-४ धादिङमा जन्मिएकी हुन् भने पोखरालाई कर्मथलो बनाउँदै आइरहेकी छन्। कला क्षेत्रमा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै...

विस्तृतमा पढ्नुस्

ट्रेलरमा आयो चलचित्र हात्तीछाप

२०८० माघ ११ बिहीवार

ट्रेलरमा आयो चलचित्र हात्तीछाप

काठमाडौं । चलचित्र ‘हात्तीछाप’को ट्रेलर बुधबार सार्वजनिक गरिएको छ । २६ माघबाट रिलिज हुने यो चलचित्रको ट्रेलरलाई ओएसआर डिजिटलबाट रिलिज गरिएको हो । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्मको ट्रेलरमा कमेडी, मित्रता, प्रेम र सामाजिक कथावस्तुलाई स्थान...

विस्तृतमा पढ्नुस्
Top